सन्दीप चढेको विमान आकाशमा फन्को मार्दै, अवतरण हुन सकेन्

काठमाडौं । निरन्तरको वर्षाले नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने चढेको विमान काठमाडौं अवतरण हुन सकेको छैन्।

वर्षाको कारण ९ बजेर ४६ मिनेटमा काठमाडौं अवतरण गर्नुपर्ने कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमान अवतरण हुन नसकेको हो ।

विमान अवतरण हुन नसकेपछि आकाशमा फन्को लगाएर बसेको छ ।