छोरा प्रकाशको निधनसँगै रोग र तनावका कारण ओछ्यान परेकी पत्नि सीतालाई लिएर छोरी रेणुको शहर चितवन पुगे प्रचण्ड

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन गएका छन् ।

उनी पत्ी स्तिालाई पनि सँगै लिएर चितवन गएको बताइउको छ । लामो समयदेखि ओछ्यान मै थला परेकी स्तिालाई गाडीमा राखेर चितवन लगिएको हो ।

सीतालाई खाना खुवाउन पनि सहयोगी चाहिन्छ । दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।०’ बाट पीडित छिन् ।

उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा पनि उपचार गराउने गरिएको छ ।

यसअघि अमेरिका, सिंगापुर र भारतमा लगेर उपचार गराइसकिएको छ । चितवनमा ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताउका छन् ।

अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गरेपछि पत्रकारसँग कुराकानी गर्दै उहाँले अवकाश प्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताए ।