कसरी स,म्बन्ध रा,ख्दा ब,च्चा बस्दैन ? डा. नुतन शर्मा

प्रायजसो धेरै महिलाहरु ग,र्भव ती छु वा छैन् भन्ने कुराको बारेमा परिक्षण गर्न स्वास्थ्य चौकी जान लाज मान्ने गर्छन् ।

त्यसकारण घरेलु तथा प्राकृतिक तरिकाबाट पनि ग,र्भवती भए नभएको सजिलै पत्ता लगाउन सकिन्छ

पछिल्लो समय अशु/रक्षित यौ, न स, म्पर्कका कारण ग’र्भप’तन गर्ने किशोरीहरुको संख्या बढ्दै छ । शिक्षित भएर पनि बिना अस्थायी साधनको प्रयोग हुने यस्तो अ,शुरक्षित सम्पर्कले गर्दा किशोरी अवस्थाबाटै महिलाहरुमा समस्या हुने गरेको तथ्याङ्कले देखाएको छ ।

महिलाले आफ्नो म,हिनावारीको समय ख्याल नगर्दा र भईपरी आउने समयमा अस्थायी साधनको प्रयोगले नहुनाले नेपालमा ग/र्भप तन गराउने किशोरीहरुको संख्या बढेको बरिष्ठ प्रसुती तथा स्त्री रो/ग बिशेषज्ञ डा. नुतन शर्माले बताउनु भयो ।

एक अन्र्तवार्ताको क्रममा डा.शर्माले एक पटक पनि म,हिनावारी नभएकी १३ बर्षिय किशोरी समेत ग/र्भव/ती भएर आफुकहाँ आएको समेत बताउनु भयो । उहाँले किशोरीले बिशेष ध्यान नदिदाँ, पार्टनरको कारण यस्ता घ,टना हुने बताउनुभयो ।

त्यसको लागि हामीले घरमा दैनिक जीवनमा प्रयोग गर्ने टुथपेस्टमा आफ्नो पिसाब मिसाउने यसरी मिसाउदा उक्त पेस्ट निलो भएको खण्डमा सम्झनुहोस् गर्भरहने सम्भावना हुन्छ ।

यदि तपाई घरमै बसेर ग,र्भवती भए नभएको टेस्ट गर्न चाहनुहुन्छ भने दैनिक जसो घरमा प्रयोग गरिने भे/नेग/रको प्रयोग गर्न सकिन्छ । त्यसको लागि भे/नेग/रमा आफ्नो पि,साब मिसाउने यसरी भे/नेग/रमा पिसाब पिसाउँदा रंगमा परिवर्तन आयो भने टेस्ट पोजेटिभ भएको सम्झनुपर्छ । यदि रेगंमा परिवर्तन देखिएन भने टेस्ट ने,गेटिभ अर्थात गर्भ रहेको हुँदैन् ।

यस्तै प्राचिन समयमा पनि ग,र्भ वती भएनभएको टेस्ट गर्ने चलन थियो । त्यतिबेला गहुँ वा जौँमा पिसाब मिसाउने । यदि उक्त गहुँ वा जौँ टुसाएमा ग,र्भव ती भएको संकेत गर्ने चलन रहेको थियो । यस्तै अर्को तरिका बाट पनि गर्भ जाँच गर्न सकिन्छ ।

उहाँले क/ण्डम बिना कसैसंग पनि सम्प/र्क गर्न नहुने बताउँदै यदी त्यसो गर्नुछ भने महिलाको म,हिनावारी चक्र हेरेर गर्न समेत सुझाव दिनुभएको छ ।