काठमाडौँको चाबहिल मन्दिरमा बिहे गर्न बोलाए, भोटेबहाल लगेर यस्तो गरेपछि, प्रहरीनै चकित, यसरि परे फन्दामा हेर्नुस

काठमाडौं । बिवाह गर्छु भन्दै चाबहिल मन्दिरमा भेट्न बोलाएकी महिला बलत्कार भएकी छन् । विदेशबाट फर्केकी २४ वर्षीया रमिला (नाम परिवर्तन) लाई केहि दिन पहिला सामाजिक सञ्जालमा साथि बनेका विश्व तामाङ उर्फ आशिषले बलत्कार गरेका छन् ।

उनी काठमाडौंको चुच्चेपाटीमा बस्छन् । १५ दिनसम्म सामाजिक संजाल ‘इमो’ मार्फत सम्पर्कमा आएका एकजना युवकसँग उनले च्याट गरिन् । नम्बर साटासाट गरिन् । फोनमा उनीहरु विवाह गरेर घरजम गर्न सहमत भए ।

कुरा हुन थालेको १६ औं दिनमा काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका विश्व तामाङ उर्फ आशिषले रमिलालाई फोन गरेर भने, ‘आज चाबहिल चोकमा भेटौँ, मन्दिरमा विवाह गरौं ।’ जेठ २९ मा रमिला पहिलोपटक विश्व तामाङलाई भेट्न गइन् । विदेशबाट कमाएर ल्याएको १ लाख नगद साथमा बोकिन् । विदेशमा कमाएर सुनको सिक्री र मुन्द्रा जोडेकी थिइन् । हेर्नुस –