बल्ल बाहिरियो काभ्रेस्थली घट’नाको डरलाग्दो रहस्य, अर्को नागोको पर्दाफास, सुनिताको अन्तिम बोली यस्तो थियो हेर्नुस

काठमाडौं। काठमाडौंको तारकेश्वर वडा २ स्थित पदमसालमामा एकै परिवारका ४ जनाको शव भेटिएको छ। मृतक दिनेश पाण्डे, उनकी श्रीमती सुनिता पाण्डे, उनीहरुका छोराछोरी आशिक र आशिका रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुनिता कस्मेटिक पसल गर्थिन् भने दिनेश मोबाइल पसल सञ्चालन गर्थे। दिनेश वैदेशिक रोजगारीबाट केही वर्षअघि फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ। यता सुनिता भने बेलायत जाने तयारीमा थिइन्। हेर्नुस –