जान्भी कपुरसँग करियरकै सबैभन्दा महंगो फिल्ममा अभिनय गर्दै वरुण धवन, एक दिनको खर्च सुनेर सुनेर पर्नुहुनेछ छक्क

एजेन्सी :

बलिउड अभिनेता वरुण धवन र नायिका जान्भी कपुर फिल्म ‘बवालको सुटिगंमा व्यस्त रहेका छन् । यि दुईले आफ्नो इन्स्टाग्राममा आफुले काम गर्न लागेको फिल्मको लोकसनको तस्विर र भिडियो सेयर गरेका छन् ।

भारतिय मिडियाका अनुसार यो फिल्म वरुण धवनको करियरकै महंगो फिल्म भएको बताइएको छ । बताइए अनुसार फिल्मको एक दिनको बजेट नै २ करोड रुपैया बढी रहेको बताइएको छ । फिल्म एक्सन देखी रोमान्टिक दुबै रहने छ

एक्सनका लागी धेरै फकेबम चक्कु र विभिन्न प्रकारका विस्फोटक प्रयोग गरिने बताइएको । फिल्म २०२३ मा प्रर्शनमा आउने छ । अहिले फिल्मको सुटिगं लखनउ र उत्तर प्रदेशमा भइरहेको छ ।