कुमकुम भाग्य फेम आलिया बच्चालाई दूध खुवाइरहेको तस्विर भाइरल !

एजेन्सी :

‘कुमकुम भाग्य फेम आलिया अर्थात शिखा सिंह को एक तस्विर भाइरल बनेको छ । टिभी जगतमा बोल्ड र हट नायिकाको छवी बनाएकी सिखाले बच्चनलाई आफ्ना ेदुध खुवाइरहेको तस्विर भाइरल बनेको छ ।केही समय पहिले बच्चालाई जन्म दिएकी सिखा बच्चा जन्माए पछि पनि अझै झनैै बोल्ड बनेकी छन् ।

उनी कूनै बलिउड नायिका भन्दा कम छैनन् । उनले धेरै पटक यस अघि पनि र ब्रेस्टफीडिंगको तस्विर सामाजिक संजालमा सेयर गरेकी थिइन् । सिखाले २०१६ मा व्याइफ्रन्ड करण शाहसँग बिहे गरेकी थिइन् ।

पेसाले पाइलट हुन करण । करण र सिखालेगुजराती रीति-रिवाज अनुसार बिहे गरेका थिए । बिहे भएको ४ वर्ष पछि सिखाले एक छोरीलाई जन्म दिएकी हिुन् ।
यहि बिचमा छोरीलाई दुध खुवाइरहेको तस्विर सेयर गरेपछि उनी ट्रोलको सिकार बनेकी छन् ।