धेरैले पारस शाहमाथि आरोप लगाउँछन तर …… डरलाग्दो रहस्य भिडियोमा ?

काठमाडौँ | तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ । हत्या कसले र किन गर्‍यो ? त्यो अझै रहस्यकै गर्भमा छ । वीरन्द्रको वंश नै नाश हुने गरी भएको उक्त हत्याकाण्डका बेला ड्युटीमा नेपाली सेनाका पूर्वमहासेनानी राजा वीरेन्द्रका एडीसी सुन्दरप्रताप राना खटिएका थिए ।

शुक्रबार बेलुका पौने ९ बजेको थियो । महिनाको तेस्रो शुक्रबार, त्यसैले राजपरिवारको भेटघाटको कार्यक्रम थियो । राजपरिवारका सदस्यहरूको महिनाको एक दिन भेटघाट गर्ने कार्यक्रम हुन्थ्यो । उक्त भेटघाट कार्यक्रम पनि त्यसैको निरन्तरता भएको एडीसी राना बताउँछन् । हेर्नुस –