पोखरामा फुस्स्रे खोलाले मानीस बगाउदै ल्याएपछि भिडियो सहीत

पोखराको फुस्स्रे खोलाले आज पौडी खेल्न गएका मानीस बगाएर मृत्यु भएको छ | नवलपरासी बर्दघाटबाट १५ दीन अघि पोखरा आएका २४ बर्षीय विबेक गुरुङको पौडी खेल्ने क्रममा आज फुस्स्रे खोलाले बगाउदा ज्यान गएको हो | साथिहरु संगै गएका उनि पौडी खेल्दै थिए तर एक्कास हराएपछि साथिहरुले खोज्न थाले कतै नपाएपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानियले उनलाई बगाउदै गरेको देखेपछि माछामारेर फर्कदै गरेका स्थानिय रमेस र उनका साथिले विबेकलाई खोला बाट बाहीर ल्याएपनि उनि जिबीत रहन सकेनन |

कस्तो अबस्थामा झिके उनलाई उनका सथिहरु के भन्छन आजको यो भिडियोमा हेर्नुहोस |