तिज गीती एल्वममा ‘लेहेङ्गा लगाउँछु’ बोलको गीतमा कुर्ता सुरुवाल लगाउँदा पनी शिवजीले आँखा नगलाएको गायिका कल्पना भन्छिन हेर्नुहोस भिडियो !

हिन्दु नारीहरुको महान पर्व हलितालिका तीज नजिकिए संगै बजारमा तीज गीत निकाल्ने लहर पनि बढ्दै गएको छ भने कोरोनाका कारण फिल्म ठप्प भएपछि कलाकारहरु म्युजिक भिडियोतर्फ आकर्षित भएका छन् । त्यस्तै गायिका कल्पना कुसुम पनि उनकै तिज गीती एल्वममा ‘लेहेङ्गा लगाउँछु’ बोलको गीतमा कुर्ता सुरुवाल लगाउँदा पनी शिवजीले आँखा नगलाएको बताएकी छन् ।

कुर्ता र सुरुवाल लगाउँदा समेत शिबजीले आँखा नलगाएपछि लेहेङ्गा लगाउने बेदनाहरुले भरिएको गीत सार्वजनिक गरेकी हुन् । तिज आउन केहि समय बाँकी रहेता पनी गायिका कुसुमलाइ लाई भने तिजले छोएको छ ।

तिज गीत चर्चित शब्द संकलक डा. शिब सुबेदीको रहेको छ भने संगित अर्जुन पोखरेल को रहेको छ । गीत डा. सुवेदीको आफनै युट्युव च्यानबाट सार्वजनिक भएको छ । बिशेष गरेर मेलोडी पप गीत गाउने उनले गरेकी गायिका कुसुमले लोक गित तर्फ पनी रुची रहेकाले केहि वर्ष यता लगातार तिज गीत ल्याउने गरेकी छन् ।
पुरा भिडियो हेर्नुहोस !