चर्चामा मिया खलिफाको बोल्ड अवतार (फोटो/भिडियो)

पूर्व पो-र्नस्टार मिया खलिफा एक पटक फेरि चर्चामा आएकी छिन् । एउटा भिडियो चर्चामा छ ।

भिडियोमा मियाले भारतीय परिकारको डिनर खाँदै छिन् र यसबारे बताइरहेकी छिन् ।

मियाले भारतमा चलिरहेको किसान आन्दोलनको समर्थन गरेपछि केहीले उनलाई ट्रोल

उनका अनुसार उनले पछिल्लो समय मानवताका लागि फैलाइरहेको प्रोपोगाण्डाको लागि उनलाई यो डिनर उपहार दिइएको हो ।

भिडियोमा मियाले भनेकी छिन् ‘हरेक कुराको मूल्य हुन्छ, मेरो मूल्य समोसा हो । मलाई समोसाले किन्न सकिन्छ ।’ मियाले भारतमा चलिरहेको किसान आन्दोलनको समर्थन गरेपछि केहीले उनलाई ट्रोल गरेका थिए ।

यसअघि पनि मियाले ट्वीट गरेर भारतमा चलिरहेको किसान आन्दोलनको समर्थन गरेकी थिइन् र पछिल्लो समय पनि उनले किसान आन्दोलनको समर्थन गरिरहेकी छिन् ।