बाह्र यथार्थ तथा प्रेरक लाइनहरु

१. तपाई जति कम बोल्नु हुनेछ, मान्छे तपाई लाई त्यतिनै धेरै सुन्न चाहने छन ।

२. यदि तपाइमा अहंकार र तपाईं धेरै क्रोधित हुनुहुन्छ भने तपाईंलाई अरू कुनै दुस्मनको आवश्यकता छैन । तपाईं आफैं आफ्नो दुश्मन हुनुहुनेछ ।

३. घमण्ड र गलत बुझाइ९ यी दुवैले मान्छेको जीवनमा विष घुलीदिन्छन ।

४. चार दिन गायब भएर हेर्नुहोस, मान्छेहरु तपाइँको नामसम्म भुल्नेछन । मान्छे सारा जिन्दगिभर यहि धोकामा रहन्छ कि उ सबै मानिसको लागि अहम छ तर हकीकत यो हुन्छ कि तपाई हुनु र नहुनुले कसैलाई केहि फरक पर्दैन ।

५. तपाईंको सबैभन्दा राम्रो शिक्षक तपाईंको अन्तिम गल्ती हो ।

६. जो प्रयास गर्न जान्दैनन, उनलाई हरेक समस्या ठूलो लाग्दछ ।

७. यदि तपाईं सधै रिसाउनुहुन्छ वा गुनासो गर्नुहुन्छ भने मानिसहरुसँग तपाईंको लागि समय हुने छैन ।

८. सबैभन्दा धनी मानिस त्यो हो जो आज आफैँसँग सन्तुष्ट छ नत्र करोडपति मान्छेहरु पनि चिन्ताले मरेका छन् ।

९. जो एकान्तमा एक्लै रुन्छन, उनका आँशु उनको तागत बन्दै जान्छन ।

१०. यदि तपाइको जीवनमा कुनै दुख छ भने एउटा कुरा याद राख्नु, राम्रो जीवन पाउन को लागि खराब दिनहरु सँग लड्नु पर्दछ ।

११. यदि भाग्यले साथ दिइरहेको छैन भने सम्झिनु कि मेहनतको कमी छ ।

१२. आजको समयमा बिना करियर बनाएरै जो मानिस बिहे गर्नको लागि उत्ताउलो हुन्छन, उनै मान्छे पछि पछुताउछन ।