नियमित यौ`नसम्पर्क राख्ने व्यक्ति कमजोर हुन्छ कि झन् बलियो ? अनुसन्धानले यसो भन्छ…

भ्रम छ कि नियमित यौ नस म्पर्क गर्ने व्यक्ति शारीरिक रुपमा दुर्वल अर्थात कमजोर हुन्छ । खेलाडी तथा बडी`विल्डरहरुले से’क्स नगरेरै शरीर गठि`लो बनाएका हुन् त ?, तर त्यस्तो होइन ।

विज्ञहरु भन्छन्, ‘बरु नियमित से क्स गर्ने व्यक्ति हेल्दी र तागत`दार हुन्छ । किनभने मांस`पेसी बन्नु र यौ नइच्छा बढ्नु दुबै पुरुषको से क्स हार्मोन टेस्टोस्टेरोन`बाट निर्धारण हुने हो ।

शरीरमा टेस्टोस्टेरोनको उत्पादन जति बढी हुन्छ यौ न चाहना पनि उति बढी हुन्छ । र जति यौ नचाहना बढ्छ तपाईँ`को शरीरको मांस`पेशी पनि उती राम्रो बन्छ ।’विज्ञहरुको अर्को धारणा शा`रीरिक सुसंगठन ट्रेनिङबाट टेस्टो|स्टेरोनका उत्पादन बढछ ।

यदि कोही व्यक्ति यौ न रुपमा संक्रिय छ भने पनि शरी`रमा पहिले देखि नै टेस्टोस्टेरोनका मात्रा प्रयाप्त हुन्छ । त्यसकारण शारीरिक सुसगठन र से क्स दुबैले तपाईँको शरीरको मांसपेशी झन मजबुत बनाउँछ ।

विज्ञहरुले यो विषयको अनु|सन्धान समेत गरेका थिए । अमेरिकास्थित एफएसएन स्पोर्ट साईन्सद्धारा गरिएको सर्भेमा एक बक्सिङ च्याम्पियनलाई छनौट गरिएको थियो । सुरुमा उस`लाई एक हप्तासम्म से क्स नगर्न भनियो र उसको फिटनेश प्रदर्शन जाँच गरियो ।

उसको टेस्टोस्टेरोनको स्तर, खुट्टाको तागत र पन्च पावरको रेकर्ड गरियो । त्यसपछि उसलाई पुन एक हप्तासम्म से क्स गर्न भनियो र पुर्न उसको परीक्षण गरियो ।

नतिजा यस्तो आयो कि से क्स नगरेको बेलाको प्रद|र्शन भन्दा से क्स गरेको बेलाको प्रदर्शन उत्कृष्ट देखियो । खुट्टाको तागत र पंच पाव`रमा से क्स नगर्दा भन्दा गरेपछि राम्रो देखियो । टेस्टो`स्टेरोनको स्तर पहिले भन्दा २० प्रतिशतले बढ्यो ।

त्यसैले विशेषज्ञ`को भन्छन्, शारीरिक अभ्या|स अघि से क्स गर्ने व्यक्तिले नगर्नेले भन्दा राम्रो प्रदर्शन गर्न सक्छ । अर्थात से क्स गर्दैमा यसको तागतमा कुनै नका`रात्मक प्रभाव पर्दैन ।