चपली हाइट–२ की अभिनेत्री मुना गौचनकाे बिकिनीमा बाेल्ड फाेटाेशुट….हेर्नुहाेस् केही तस्विरहरू

मोडेल मुना गौचन पछिल्लो समय निकै चर्चामा छिन् । चलचित्र चपली हाइट–२ बाट अभिनय यात्रा थाले पनि उनले दर्शकको राम्रो साथ पाउन सकिनन् ।

दर्शकले साथ नदिए पनि उनको अभिनयमा उनकाे र रुपको निकै चर्चा भयो । सामाजिक संजालमा धेरैले मन पराए ।

चलचित्रबाट भन्दा पनि मोडेलिङबाटै उनी बढी चर्चित छिन् । उनी मिस इको इन्टरनेशनल २०१९ हुन् । उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार समेत पाउन सफल भइन् ।

अहिले उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ । उनले इन्स्टामा सार्वजनिक गरेका केही तस्वीहरुले तहल्का नै पिटिरहेका हुन्छन् । जहाँ उनका फ्यानहरूले सुन्दरताको निकै तारिफ गरिरहेका हुन्छ ।

हालैपनि उनले सेतो पहिरनमा निकै हट बनेर केहि तस्बिर शेयर गरेकी छन् । जहाँ उनको सुन्दरता निकै खुलेको छ ।

कामको कुरा गर्दा हाल उनी मुम्बइमा बसेर संघर्ष गरिरहेकी छन् । उनले केहि म्युजिक भिडियोमा र बिज्ञापनमा पनि अभिनय गरेकी छन् ।

हेराैँ उनका इन्स्टाबाट लिइएका तस्बिरहरू