अनन्या पाण्डेकी बहिनीले पार्टीमा मच्चइन् हंगामा, भित्री वस्त्र नलगाई पोज दिँदा स्कर्ट खुस्किएपछि भयो लाजमर्दो अवस्था

बलिउड अभिनेत्री अनन्या पाण्डेले छोटो समयमै चलचित्र क्षेत्रमा आफ्नो पहिचान बनाएकी छिन् । उनी जहिले पनि आफ्नो लुक्सलाई लिएर ठूला अभिनेत्रीसँग प्रतिस्पर्धा गर्छिन् तर तपाईलाई थाहा नहुन सक्छ कि उनको कजिन बहिनी पनि यो मामिलामा कम छैनन् ।

नायिका सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी प्रायः आफ्ना फ्यानहरूसँग उत्कृष्ट पोस्ट सेयर गर्छिन्। फ्यानहरूले पनि उनको पोस्टलाई धेरै मन पराउँछन्।

विगतमा उनी आमाको जन्मदिन मनाउन आएकी थिइन् र यो समयमा उनले यस्तो स्कर्ट लगाएकी थिइन् कि उनले बारम्बार आफ्नो हातले आफ्नो शरीर छोप्नुपरेको थियो । यस क्रममा उनी निकै असहज देखिइन् ।

उनको पहिरनले पनि निकै खुला रहेको थियो । अलानाले आमाको जन्मदिनमा बैजनी रंगको छोटो स्ट्रिप टप र सेतो स्कर्ट लगाएकी थिइन्।

अभिनेत्रीको स्कर्ट एक तर्फबाट पूरै खुला थियो। जसका कारण क्यामेरामा ती सबै कैद भयो, जुन हुन नहुने थियो, जसका कारण अलना उप्स मोमेन्टको सिकार भइन् । उनलाई संगै रहेकी अर्कि युवतिले अंगालो हाल्दै स्कर्टको खुस्किएको भागतिर छोपि दिएकी थिईन् । बोल्ड देख्नको लागि, अलाना प्रायः छोटो लुगा लगाउँछिन्। उनले इन्स्टाग्राममा निकै बोल्ड तस्विरहरु अपलोड गर्छिन् ।

अलनाले आफ्ना सबै तस्विरमा बोल्डनेसको सिमा तोडेको देखिन्छ । यसका साथै उनले आफ्ना प्रेमीसँग धेरै तस्विर पनि सेयर गर्छिन् । दुबैको तस्विरलाई फ्यानले पनि निकै मन पराएका छन् ।अलना पाण्डे चर्चित बलिउड अभिनेत्री अनन्या पाण्डेको बुवाकी भतिजी हुन् । उनी चंकी पाण्डेको भाइ चिक्की पाण्डे र उनकी श्रीमती दिना पाण्डेकी छोरी हुन् ।