प्रचण्ड गणतन्त्र र सङ्घीययता पिता हुन्, ओली जस्तो थुतुनो मात्रै चलाउने होइनन् – भीम उपाध्याय

काठमाडौँ । नेपाली समाजमा भीम उपाध्याय निकै चर्चित नाम हो । सामाजिक अभियन्ता भिम उपाध्याय सामाजिक कार्य संगै सामाजिक संजालमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् । फेसबुकमा उपाध्यायको लाखौ फ्यानहरु छन् । फेसबुक मार्फत उनीले बेलाबेला आफ्नो धारणा बेक्त गर्दै आइरहेका छन् ।

उपाध्यायले केही समय अगाडी केपी ओलीलाई कटाक्ष गर्दै एउटा स्टाटस फेसबुक मार्फत सार्वजनिक गरेका थिए । उक्त स्टाटसमा यस्तो लेखिएको छ :-

“पुष्पलाल नेपाली कम्युनिज्मका पिता हुन् ।मदन भण्डारी विश्वभरि सोत्तर हुँदै गएको कम्युनिज्मलाई नेपालमा भने पन: स्थापिताकर्ता नेता हुन् ।मनमोहन बुढाबुढी अपाङ्ग विधुवालाई जीविकोपार्जनका लागि राज्यबाटै भट्ट दिने ज्युष्ठ नागरिकहरुका निम्ति देउता हुन् ।

प्रचण्ड दलित, पिछाडिएको, सीमान्तीकृत जातजातिलाई सत्ताको सिंहासनमा पुर्याउने समावेशीकरण, समानुपातिक, गणतन्त्र र संघीयताका पीता हुन् ।झलनाथ, सिपी, माद्जवाले अन्डरग्राउण्ड भएर कम्युनिज्मको नेतृत्व गरेका नेताहरु हुन् ।

मोहनबिक्रम पनि जीवनपर्यान्त सिन्द्वान्त नछाडी लागेका हुन् ।कम्युनिज्मको देश र जनतालाई फाइदा गर्यो त्यसमा खुबै बहस गर्न सकिन्छ …..

तर ……

ओलीको चै के योगदान ? सिन्को भाँचेको छैनन् थुतुनो चलाएको जग हसाउने बाहेक ?विद्याको योगदान चै के हो ? मदनको पत्नी हुनु बाहेक ?जनताको ऋण खाएका छैनन् यिनका घरघरिका गनगन सुन्न र कचकच भोग्न ।”

यो पनि :-

काठमाडौँ महानगर’पालिकाकी उपमेयर सुनिता डंगोलले काठ’माडौं महानगर’पालिकाले पछिल्लो समय चलाएको सार्व’जनिक वा सरकारी जग्गा अति’क्रमण गरी निर्माण गरेका अनधिकृत संर’चना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन् ।

उनले सामाजिक सञ्जा’लमा एक अपील सार्वजनिक गर्दै यो अभियानमा आफ्नो साथ, सहयोग र समर्थ’न रहेको बताएकी छिन् ।सार्व’जनिक वा सरकारी जग्गा अति’क्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्र’योजन देखाई पछि अन्य व्यापारिक प्रयोज’नमा लगाएका संरचना) हटाउने कार्य’लाई केही दिनदेखि काठमाडौँ महानगर’पालिकाले निरन्तरता दिदैँ आएको विदितै छ,’

उनले अपिलमा भनेकी छिन्,’ ‘त्यस्ता अनधिकृत संरचना हटा’उने अभियान काठ’माडौं महानगर’पालिकाको हो । म काठमाडौं महानगर’पालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले काठमाडौँ महानगर’पालिकाको यो अभि’यानमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।’

उनले काठमाडौं महानगर’लाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृ’तिक नगरका रूपमा थप विकास गर्ने आˆनो एजेण्डा’प्रति सजग र सचेत रहेको पनि स्मरण गराए’की छिन् ।

तर, केही दिनदेखि मुख्य गरेर केही अनललाइन’हरुले महानगर’पालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगर’वासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषण’प्रति मेरो ध्याना’कर्षण भएको छ । पत्रकारि’ता क्षेत्रलाई राष्ट्रको चौंथो अंगका रुपमा लिइने गरिएको छ ।

पत्र’कारिता क्षेत्रमै निरन्तर लागिरहनु भएका पत्र’कार मित्र’हरुलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनी’यताका बारेमा मैले यहाँ व्याख्या गरि’रहनु पर्ने आवश्यकता ठानेको छैन,’ उनले भनेकी छिन्, ‘यद्यपि, पत्र’कारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडि’एका समा’चारमा मेरो कुनै प्रति’क्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेष’ण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिता’प्रतिको विश्वस’नीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।’