एलिजाकाे हट एण्ड बाेल्ड अवतारले तहल्का मचाउदै! फाेटाेहरू भाइरल हुदै…..हेर्नुहाेस् तस्विरहरू

मोडल तथा नायिका एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजाको चर्चा भने चल्यो ।

१८ वर्षको उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा लागेकी छन् ।

उनी सामाजिक संजालमा पनि निकै सक्रिय छन् । पछिल्लो समय उनले बोल्ड तस्विरहरु सामाजिक सञ्‍जालमा शेयर गरिरहेकी हुन्छिन् । एलिजा सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चालिरहेकी छन् ।

निकै बोल्ड देखिएकि छन्

उनले सामाजकि संजालमा पनि केहि तस्बिर साझा गरेकी छन् । जहाँ उनी निके बोल्ड बनेकी छन् । उनी गर्मी लागेसँगै झने खुलेकी छन् ।
त्यस्तै पछिल्लो पटक पोखरा पुगेर फोटोशुट गरेका तस्बिरले पनि राम्रै चर्चा पाए । भने पछिल्लो पटक पनि निरन्तर उनले हट तस्बिरहरू साझा गरेकी छन । जहाँ उनी निकै बोल्ड देखिएकि छन् ।