समीक्षा अधिकारी भन्छिन् ‘युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्तै’

काठमाडौं :
गायिका पछिल्लो समय चर्चा र विादमा आएकी गायिका हुन् । पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी समिक्षाको जीवनको लय फेरिइसकेको छ । चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा उनको स्वरको जादु चल्थ्यो।

समीक्षालाई गीत गाउन लगाउने गीतकार तथा संगीतकारको लामो सूची नै बन्थ्यो तर अहिले भने उनको पर्खाइमा बसेका गीतकार तथा संगीतकारले बाटो मोडिसकेका छन्। तर हिजो आज उनका स्टाटसको चर्चा बढी हुने गर्छ । समीक्षाले पछिल्लो पटक युद्ध र जीवनलाई जोडेर स्टाटस लेखेकी छिन्।

उनले युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्तै हुने बताएकी छन् । समीक्षाले पछिल्लो पटक युद्ध र जीवनलाई जोडेर स्टाटस लेखेकी छिन्।