दिपासा बिसि र रमेश कुमार खतिवडा (क्षितिज) को अभिनयमा ‘निलो पटुकी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । पछिल्लो समय एकपछी अर्को गर्दै गीतहरु बजारमा आइरहेका छन् । सोही क्रममा नयाँ गीत “निलो पटुकी” सार्वजनिक भएको छ । यस गीतमा टीका पुन र धनराज चुनाराको स्वर रहेको छ भने रुद्र जिएमको शब्द/संगीत रहेको छ ।

बिनोद केसिको निर्देशन रहेको गीतमा माधव श्रेष्ठको कोरियोग्रफी, दुर्गा पौडेलको छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा दिपासा बिसि र रमेश कुमार खतिवडा (क्षितिज) को अभिनय रहेको छ । सो गीतलाई टाईम्स टिभी नेपाल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्नलाई तलको लिन्क क्लिक गर्नुहोला ।