पोखराको अन्तराष्ट्रीय विमान स्थल भित्र बन्यो यस्तो पुरै जानकारी अब सिधै फलाइट कहीले ?

पोखरा सुन्दर ठाउ त्यही माथि अहिले बन्दै गरेको अन्तराष्ट्रीय विमान स्थलले झन रौनक थपेको छ । पर्यटकीय नगरीमा निर्माणको अन्तीम चरणमा रहेको अन्तराष्ट्रीय विमानस्थलको बारेमा धेरैमा कौतुहलता पनि थपेको छ ।

कहीले बाट उडान सुरु होला भनेर । आजको कार्यक्रममा हामीले पोखरा अन्तराष्ट्रीय विमान स्थल कस्तो बन्यो त ? के के काम हुदै छ ? भित्र के के राखीयो ? कसरी जाने विमान सम्म ? डोमेस्टीक फ्लाइट कसरी हुन्छ,

अनि अन्तराष्ट्रीय उडान कसरी हुन्छ भन्ने विषय लिएर उपस्थीत भएका छौ लगभग ९८ प्रतिसत काम सकी सकेको विमानस्थलको भित्र र बाहीरको पुरै जानकारी आजको कार्यक्रममा हेर्नुहोस |