मोडल रुबिनालाई खोलन भन्दै अर्जुनले कपडा तानेपछि ……

नेपाली गीत संगीतमा फरक पहिचान बनाएको लोकप्रिय म्युजिक कम्पनि विन्ध्यवासिनी म्युजिक प्रालिले फेरी अर्को नया गीत बजारमा ल्याएको छ।सबैले मन पराएका लोकप्रिय गायक बादल थापा र बेनिशा पौडेलको सुमधुर आवाज रहेको नया गीत ‘पिरतीको बिउ’ बजारमा आएको छ।

गीतमा माया प्रेमलाइ बिशेष प्राथामिकता दिईएको छ।सुन्दा कस्तो कस्तो लाग्ने शब्द छ तर सुन्दै जादा पिरतीको चर्चा गीत भित्र भेटिन्छ।चुनावी माहोल सकिए संगै यो गीत बजारमा आएको हो।लोकप्रिय कलाकार तथा सर्जक कमल सौरागको उत्कृष्ट संगीत र सर्जक अनिल खनालको शब्द रहेको गीतमा फरक शैलीको भिडियो देख्न सक्छौ।

चर्चित मोडल तथा निर्देशक काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोमा अभिनय भने अर्जुन गौतम र रुबिना अधिकारीको रहेको छ।राजेश घिमिरेको छायांकन र दिपक बिष्टको सम्पादन रहेको भिडियो अहिले विन्ध्यवासिनी म्युजिक प्रालिको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको छ।पुरा भिडियो हेरौ :