मोडलिङबाट पनि बेलायतमा मजाले टिक्ने हैसियत बनाएका कुमुद अब अन्तर्राष्ट्रिय फिल्ममा सम्झनलायक भूमिकाको ताकमा !!

     स्कटनेपाल, बेलायत नेपाली कलाकार, मोडल तथा निर्देशक कुमुद पन्त पछिल्लो समय सामाजिक सेवामा सक्रिय बन्दै जानु भएको छ । मोडलिङबाट पनि बेलायतमा मजाले टिक्ने हैसियत बनाएका कुमुद अब अन्तर्राष्ट्रिय फिल्ममा सम्झनलायक भूमिकाको ताकमा छन्। र, अहिलेसम्मको अनुभवको आधारमा मेरो सपना पूरा हुनेछ भन्न सक्ने अवस्थामा छु”, कुमुद भन्छन्।आगामी … Continue reading मोडलिङबाट पनि बेलायतमा मजाले टिक्ने हैसियत बनाएका कुमुद अब अन्तर्राष्ट्रिय फिल्ममा सम्झनलायक भूमिकाको ताकमा !!