मोडलिङबाट पनि बेलायतमा मजाले टिक्ने हैसियत बनाएका कुमुद अब अन्तर्राष्ट्रिय फिल्ममा सम्झनलायक भूमिकाको ताकमा !!

स्कटनेपाल, बेलायत

नेपाली कलाकार, मोडल तथा निर्देशक कुमुद पन्त पछिल्लो समय सामाजिक सेवामा सक्रिय बन्दै जानु भएको छ । मोडलिङबाट पनि बेलायतमा मजाले टिक्ने हैसियत बनाएका कुमुद अब अन्तर्राष्ट्रिय फिल्ममा सम्झनलायक भूमिकाको ताकमा छन्। र, अहिलेसम्मको अनुभवको आधारमा मेरो सपना पूरा हुनेछ भन्न सक्ने अवस्थामा छु”, कुमुद भन्छन्।आगामी दिनमा पनि गरिब, दुःखी र असाहायहरुलाई सक्दो सहयोग गर्दै अघि बढ्ने पन्तले बताउनुभएको छ ।

यहा लाई आज परेको जन्म दिन बिशेष धेरै धेरै सुभकामना स्कटनेपाल परिवार को तर्फ बाट ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.