अन्तिम दिन काठमाडौँको जनसागरनै उर्लियो, मन्दिर पुगेर काली मातालाई ढोगे बालेनले, नसोचेको भिड जम्मा भयो हेर्नुस

आज बालेन शाहको सातौ दिन अर्थात अन्तिम किनकि भोलि बाट प्रचार प्रसार गर्न नापिने आचारसंहिता लगाएको छ निर्वाचन आयोगले | आजको कार्यक्रम दिउँसो 3:30 बजे ताहाचल क्याम्पस भेला भएर ताहाचल छाउनी स्वयम्भू डल्लु हुदै समापन भएको छ | आज पनि उत्तिकै हौशला जोश जागर र जनताको उपस्थिति बाक्लो थियो |

आजको कार्यक्रम सुरु हुनु भन्दा पही बालेन अफिसियल पेजमा लेख्छन काम क्रोध लोभ मोह सबैलाई एकातर्फ राखेर हाम्रो घरदैलो कार्यक्रममा नि:स्वार्थ आउनुहुने तपाईंहरु सबैजनाको अमूल्य मनप्रती नतमस्तक हुँदै नमन गर्दै आज पनि आइदिनुहोला भनेर | भोट दिने रिजन छन् बालेन संग भिजन छ, काठमाडौँले के भन्छ बालेनलाइ मेयर भन्छ लगायत का नाराका केहि अंशहरु थिए हेर्नुस –