सबैले मर्छे भनेकी अनिता र बिनोद खडका यसरि मनाए एनिभर्सरी, ४ बर्षिय छोरी आहानाले लास्टै हसाइन हेर्नुस परिवारको रमाइलो

काठमाडौँ | पछिल्लो समय मिडियामा भाइरल जोडी बिनोद र अनिता खड्काले आफ्नो सातौ बैबाहिक बर्ष मनाएका छन् | छोरी आहाना खड्का र दिदि राधा खड्काको साथमा केक काटेर हस्पिटल्मै मनाएका थिए अनिभार्सरी | लेकसाइड टिभी बाट अभियान सुरु भए संगै थुप्रै सहयोग जुटेर आज मृत्युको मुख बाट फर्किएकी अनिता खड्का अहिले बिस्तारै निको हुदै छिन |

हेर्नुस अनिताको अवस्था झन् पछि झन् सुधार हुदै गर्दा छोरी आहानाले हसाएरै मारिन | केहि समय अघि पनि अनिता खड्का र बिनोद खड्काको जिवनमा आधारित लोक गित बजारमा सार्बजनिक हुदा ३ करोड नेपालीका आखा रसाएका थिए। सबै कि प्यारी मायालु अनिता लाई सबैले साथ् दिए । भगवान जस्तो श्रीमान को मायाले गर्दा अनिता लाई सन्चो हुदै गएको छ । पहिले को अवस्था भन्दा अहिले को अवस्था मा अनिता लाई धेरै फरक देख्न सकिन्छ। हेर्नुस –