सातौ दिनमा पुरै काठमाडौँनै उर्लियो, बालेनलाइ मेयर बनाउन कलाकार म्याकुरीको टिम पनि मैदानमा, ३ सय भोट हामी ल्याउछौ भन्छन

काठमाडौँ | आज बालेन शाहको सातौ दिन आजको कार्यक्रम दिउँसो 3:30 बजे ताहाचल क्याम्पस भेला भएर ताहाचल छाउनी स्वयम्भू डल्लु हुदै समापन भएको छ | आज पनि उत्तिकै हौशला जोश जागर र जनताको उपस्थिति बाक्लो थियो | आजको कार्यक्रममा कलाकार कमेडियन पवन खतिवडाको टिमनै झन्डा बोकेर हिड्के थिए |

आजको कार्यक्रम सुरु हुनु भन्दा पही बालेन अफिसियल पेजमा लेख्छन काम क्रोध लोभ मोह सबैलाई एकातर्फ राखेर हाम्रो घरदैलो कार्यक्रममा नि:स्वार्थ आउनुहुने तपाईंहरु सबैजनाको अमूल्य मनप्रती नतमस्तक हुँदै नमन गर्दै आज पनि आइदिनुहोला भनेर | भोट दिने रिजन छन् बालेन संग भिजन छ, काठमाडौँले के भन्छ बालेनलाइ मेयर भन्छ लगायत का नाराका केहि अंशहरु थिए हेर्नुस |