विर्य बजारमा किन्न पाइन्छ,अव पुरुषको काम छैन :सावित्रा सुवेदी

काठमाडौ । “विर्य वजारमा किन्न पाइन्छ,पुरुषको काम छैन” । अभियान्त सावित्री सुवेदीले एक युट्युव च्यानललाई अन्तर्वार्ता दिंदै यस्तो विचार ब्यक्त गरेकी छिन् ।

जय नारीको नारा लिएर सामाजिक सन्जालमा चर्चित सुवेदीले पूर्वेली न्यूज च्यानललाई अन्तर्वार्ता दिने क्रममा यस्तो भनेकि हुन् ।