‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’बाट नगद ५० हजार सहित गायक शिव परियार सम्मानित

पद्मनेत्र राष्ट्रिय कलाश्रि संगित पुरस्कार २०७८ बाट सुगम संगितका चर्चित कलाकार शिव परियार सम्मानित भएका छन बिहिबार राजधानिमा आयाेजित एक कार्यक्रमका बिच काठमाडौँ — नेपाली कला साहित्य डट कम प्रतिष्ठानले कला क्षेत्रका स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार समर्पण कार्यक्रममा गायक परियार नगद ५० हजार राशि सहित सम्मानित भएका हुन ,नेपालि साहित्य डटकम प्रतिष्ठानद्वारा नेपाल पर्यटन बाेर्डमा अायाेजना गरियकाे समर्पण समराेहमा गायक परियार संस्थाकाे मानार्थ सदस्यकाे रूपमा समेत सम्मान प्राप्त गरेका छन गायक परियारले अाफुले प्राप्त गरेकाे नगद ५० हजार सर्लाही बरहथवा नगरपालिका–२ (साविकको हजरिया गाविस) स्थित आफूले अध्ययन गरेको सरस्वती उच्च माध्यमिक विद्यालयका पाँच जना विद्यार्थीहरुलाई छात्रवृत्तिका रुपमा प्रदान गर्ने घोषणा गरे । सिर्जनाबाट पाएको सम्मानलाई शिक्षा क्षेत्रमा लगानी गर्न पाउनु नै अर्को पुर स्कारका रुपमा रहेको सुनाउँदै उनले यसलाई आगामी दिनमा अक्षय कोष नै खडा गरेर निरन्तरता दिने बताय ,गायक परियार संगै बिभिन्न कला साहित्यका क्षेत्रमा याेगदान पुराउने प्रशु प्रधान,मन्जु कञ्चलि,केशब सिग्देल,धिरेन्द्र प्रेमर्षि,अाेम केसि , लगायतका श्रष्टाहरू सम्मानित भएका थिय , सम्मानित परियारका फेबातालमा साईलि,अलिकति नजर तिम्राे,बाटाे माेडेर जाउ,सुन्छु तिमले मलाई, धुजा धुजा परेउ,पल पल राेय,अासुकाे अर्थ,नभेटि नभेटि,तिमी नै मेराे,अल्लरे मै हाे,पिलायाे साथिले,जिन्दागि तिम्राे मेराे,सुन्दर नयन ,प्रेमकाे फुल लगायतका चर्चित गितहरू हिट छन :