भाईरल भेलु बाजे दोहोरी गाउन काठमान्डौमा ,बुढिको याद ब्याल्कुल आउँदैन भन्दै हँसाएर मुर्छा पारे,

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला

 

छोटो भिडियो पोस्ट गर्ने प्लेटफर्म टिकटकमा ठूला-ठूला कम्पनीहरूको पनि आकर्षण बढ्दै गइरहेको छ । टिकटकको लोकप्रियता बढेसँगै सामाजिक सञ्जालका अन्य प्लेटफर्मले पनि छोटो भिडियो बनाउन मिल्ने फिचर थप गरेका छन्

तेस्तै नेपाल मा टिकटक को लत राम्रै संग प्रयोगकर्तालाई चढेको छ  कति त यहि टिकटक बाट रातारात करोड पति सम्म बनेको हामिले समाचार हेरि रहेका र पढिरहेका पनि छौ । कति दिनमै भाइरल रातमै पतन पनि भएको हामिले देख्न सक्छौ ।

 

कतीले अङ्ग प्रदशन गरेर चर्चामा आएत कतिले आफु भित्र लुकेको प्रतिभा देखाएर चर्चामा आए त्येस्तै पछिल्लो समय भाइरल हुनि बितिकै युटुबर हरु उनै भाइरल ब्याक्ति लाई खोज्दै न पुगेको ठाउ पनि छैन् ।

 

त्यस्तै अहिले टिकटकमा भाइरल भेलु बाजे भनेर चिनिने मिन बहादुर बुढा मगर अहिले काठमान्डौ आएका छन । पछिल्लो समय सामाजीक सन्जाल मा (बिल्कुल बिल्कुल ) भनेर उनि अहिले चर्चित भएका छन । उहाको ख्याल ठ्ट्टा गरेर बोल्ने शैली ले गर्दा पनि उहालाई धेरैले मन पराएको बुज्न सकिन्छ ।

 

आजभोलि सामाजिक संजाल अन्तरगत विभिन्न किसिमका संजालहरू छन्। जसअन्तर्गत हाम्रो परिबेशमा फेसबुक, टिक टक अत्यन्तै लोकप्रिय संजाल नेटवर्क भित्र पर्छ। सर्वाधिक जनसंख्याले यो संजालभित्र जोडिएका छन्। अब आउनुस उहा बाजे सङ्ग गरिएको कुराकानी हेरौ –