गोरखामा दर्जनौं विद्यार्थी र युवाहरु माओवादी केन्द्रमा प्रवेश

चैत-१४, काठमाडौं । गोरखा नगरपालिका छेपेटारका दर्जनौं युवाहरु, विद्यार्थीहरु र आमादिदिबहिनीहरु नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) मा पार्टी प्रवेश गरेका छन् । संघीय सासंद माननीय चुडामणि खड्काको उपस्तिथिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको थियो ।