गोरखा काठमाडौं सम्पर्क समन्वय समितिको सह-सचिवमा सुजन लामिछाने निर्विरोध निर्वाचित

 

फागुन-११, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गोरखा-काठमाडौ सम्पर्क समिति अध्यक्षमा अनुप श्रेष्ठ  निर्वाचित हुनुभएको छ । त्यसै गरी उपाध्यक्षमा चन्दन थापा, बिष्णुहरि देबकोटा ,दिपेन्द्र श्रेष्ठ, सचिब पदमा रोहित गुरुङ, कोषाध्यक्षमा दिपसागर थापा र सहसचिवमा सुजन लामिछाने निर्वाचित हुनु भएको छ ।