युक्रेन रुस यु,द्धले विश्वमा भोकमरीको संकट आउन सक्ने चेतावनी (भिडियो सहित)

रुस-युक्रेन यु,द्धको प्रभाव दिनानुदिन विश्वभर पर्न सुरु भएको छ । पेट्रोलियम पदार्थको मूल्य दिनानुदिन आकासिँदै गएपछि रुस युक्रेन यु,द्धको प्रभाव विश्वभर देखिने प्रस्ट सङ्केत देखिन थालेको जनकारहरू बताउन थालेका छन् । राष्ट्र सङ्घका महासचिव एन्टोनिय गुटेरेसले केही दिनअघि चेता,वनी दिँदै भनेका थिए ‘हामीले सम्भावित सबै उपाय अपनाएर भोकमरीको आँ,धी आउन र विश्वव्यापी खाद्यान्न प्रणाली धरा,शायी हुनबाट रोक्नुपर्छ’।

राष्ट्र सङ्घका महासचिवको यो भनाई ले के प्रस्ट हुन सकिन्छ भने रुस र युक्रेनमा चलेको यु,द्धको प्रभावले बिश्वबजार तर,ङ्गित हुने अवस्था आउन सक्ने छ । विश्वकै सर्वशक्तिमान् मुलुक भनेर चिनिएको रुस यु,द्धमा होमिदा रुसलाई विभिन्न देशले नाका,बन्दी गरेका छन् । नाका,बन्दीको सिधा असर विभिन्न देशका जनताले पाउने छन् । मुख्यतः रुसबाट तेल आयत बन्द हुँदा विश्व बजारमै कच्चा तेलको मूल्य आकासिएको छ ।

यसको प्रभाव विश्वभर पर्ने छ । विश्व खाद्य कार्यक्रमका प्रमुख डेभिड बिस्लेले युक्रेन यु,द्धका कारण भोकमरीको अवस्था डरलाग्दो तहमा पुग्न सक्ने चेता,वनी दिई सकेका छन् । युक्रेन रुस यु,द्धले विश्वव्यापी भोकमरीको सङ्कट डरलाग्दो अवस्थामा पुग्न सक्ने तर्फ विभिन्न माध्यमबाट जानकारहरूले बताई सकेका छन् ।

आपूर्ति चक्र र खाद्यान्नको भाउ नाटकीय रूपमा प्रभावित बन्न सक्ने तर्फ सङ्केत बिभिन्न देशका राष्ट्र प्रमुखहरुले गम्भिर चिन्ता जनाईसकेका छन् । यु,द्ध अझै लम्बिएर जने हो भने बिश्वभर रुस-युक्रेन युद्धको प्रभावले भो,कमरी सिर्जना हुने जानकारहरू बताउँदै आएका छन् । विश्वकै प्रमुख अन्न उत्पादक युक्रेन र रुसबीच जारी युद्धले संसारभर खाद्यान्न संकट देखिने चेता,वनी बिभिन्न मुलुकका बिसेसज्ञहरुले दिईसकेको अबस्था छ ।

यु,द्धकै कारण विश्वभर निर्यात हुने गहुँ लगायतका वस्तुको ठूलो परिमाण युक्रेन र रुसमा रोकिएर बसेको छ । त्यस्तै, विश्वभर जाने रासायनिक मलको ठूलो हिस्सा बेलारुस र रुसमा अड्किएर बसेको छ । यसको प्रभाव संसार भर देखा पर्ने र परिणाम भोकमरी संसारमा देखिने तर्फ बिसेसज्ञहरुले संकेत गरेका छन् ।