भगवती न्यौपानेको ‘ओभन भित्र’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

फागुन-०८, काठमाडौं । भगवती न्यौपानेको शब्द र एलिना चौहानको स्वर रहेको गीत सार्वजनिक भएको छ । ‘उडी जान्छ एकदिन त तिम्रो परानी, ओभनभित्र राखेपछी छिनमै खरानी’ निकै मनछुने गीत रहेको छ । उक्त गीतमा जिन्दगीको आयमहरु व्यक्त गरिएको छ । जिन्दगी रहेपछि र खत्तम भएपछिको कुराहरु देखाउन खोजिएको छ । गीत सुन्नुहोस् :-https://youtu.be/tu1CblWdvbA