कृपया अमर प्रहरी उर्मिला श्रेष्ठ प्रती अन्तिम पटक फोटोमा छोएर रिप लेखिदिनुहोला,

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला

 

स्थानीयको आक्रमणमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको पार्थिव शरीरमा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले नेपाल प्रहरी सङ्गठनको झण्डा ओढाई पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाई गर्नु भएको छ ।

 

मोरङको लेटाङ त’नावमा ज्यान गु’माएकी उर्मिलालाई प्र’हरी संगठनले अन्तिम बिदाइ गरेर श’व परिवारलाई जिम्मा लगाएको छ। विराटनगरस्थित कोशी अस्पतालमा पो”स्टमार्टम प्रक्रिया पूरा गरेपछि श्रेष्ठलाई प्र”हरी संगठनले अन्तिम सलामी अर्पण गरेको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरूणकुमार जिसी, मोरङ प्र’हरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्र”हरी अधिकारी, उर्मिलाका सहकर्मीलगायतले उनको शवमा पुष्पगुच्छा अर्पण गरेर अन्तिम बिदाइ गरेका थिए।

 

एक शिक्षकले छात्रामाथि यौ’ ‘न दु’र्व्य’व’हा’र गरेको आ”रोपमा प”क्राउ गर्न गएको प्र’हरीमाथि आ’क्रो’शि’त भीडले आ’क्र’म’ण गर्दा महिला प्रहरीको मृ’त्यु भएको छ । लेटाङ – ५ खेरुवामा भएको झडपमा घाइते प्रहरी जवान २४ वर्षिय उर्मिला श्रेष्ठको आइतबार मृ”त्यु भएको हो । जवान उर्मिला श्रेष्ठको परिवार नै प्रहरी सेवामा रहेको पाइएको छ । उनी तीन वर्षअघि मात्रै प्रहरी सेवामा भर्ना भएकी थिइन् । मोरङको लेटाङमा आइतबार बिहानैदेखि भ’ड्कि’एको माहोल शान्त पार्न उर्मिलासहितको प्रहरी टोली दिउँसो विराटनगरबाट त्यसतर्फ गएको थियो ।

 

घ’टनास्थलमा पुगेका मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित २५ जना प्र’हरी र ७ जना स्थानिय झ’ड’पमा परि घा’इते भएको १ नं. प्रदेश प्र’हरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राज राईले जानकारी दिए । एसपी जिसीको खुटामा चो’ ‘ट लागेको उनले बताए । एसपी जिसीका बडिगार्ड प्रहरी हवल्दार मेघचन्द्र राई पनि घा’इते भएका छन् । २६ वर्षीय उर्मिलाले २०७६ साउन १ गते प्र’हरीको जवान पदमा सेवा प्रवेश गरेकी थिइन् । उनको दरबन्दी प्रदेश-१ सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा थियो ।

एक वर्षअघि मात्रै उदयपुरमा उनको विवाह भएको थियो । उनका श्रीमान् पनि प्र’हरी जवान नै हुन् । उनी जिल्ला प्र’हरी कार्यालय इलाममा कार्यरत छन् । उर्मिलाका दाजु-भाउजू पनि प्र’हरी नै हुन् । दाजु  प्र’हरी सहायक निरीक्षक (असई) हुन् । उनी पनि मोरङकै बख्रिन चौकीमा कार्यरत छन् ।

 

लेटाङको माहोल त’ना’वग्र’स्त भएपछि शान्त पार्न भन्दै रानीबाट ५० जनाको थप फोर्स लेटाङमा पठाइएको थियो । जसमा उर्मिला पनि थिइन् । लेटाङको इलाका प्र’हरी कार्यालयको टोलीलाई थप फोर्स आवश्यक परेको कारण उनीहरु त्यहाँ पुगेका थिए । २०५२ कात्तिक १४ गते खोटाङको बराहापोखरी गाउँपालिका-४ मा उर्मिलाको जन्म भएको थियो । तीन सन्तानमध्ये उर्मिला एक्ली छोरी हुन् । उर्मिलाको एक दाजु र एक भाइ छन् । उर्मिलाले उदयपुरको त्रियुगा जनता क्याम्पसबाट स्नातक पूरा गरेपछि प्र’हरी सेवामा भर्ना भएकी थिइन् ।