प्रहरी जवान उर्मिला श्रेष्ठलाई दिईयो श्र’द्धा’ञ्जली, संगै हात समाएकी साथि यसो भन्छिन

काठमाडौ । ‘कान्छीको हात ता’नेर भी’डबाट अघि बढाउने प्रयास गरें। कान्छी (उर्मिला) था’किसकेकी थिइन्। भीडले मबाट कान्छीलाई ता’नेर लग्यो। मलाई नि ल’छारपछार पारियो,’ मलिन स्वरमा घटनाबारे उनकै एकजना सहकर्मीले बताइन्।

आइतबार दिउँसो लेटाङ नगरपालिकको खेरुवामा रहेको शिक्षा बिकास माविमा त’नाव सुरु भइसकेको थियो। घटनाबारे विराटनगर रानीस्थित तालिम केन्द्रका प्रहरी बेखबर थिए। अपरान्ह करिब साढे ३ बजे ६ महिला प्रहरीसहित ३० जनाको टोली घटना नियन्त्रणका लागि लेटाङ पुगेको थियो।