कविता- प्रतिक्षा मरहट्टा

कविता

– ✍️ प्रतिक्षा मरहट्टा

चाेरी- डकैती, हत्या- हिंसा, बलात्कार गर्ने

अपराधी हुन् समाजलाई तड्पाएर मार्ने

बेचि दिन्छन् अाफ्न‌ै छाेरी दिदी- बहिनीलाई

साेझा चेली झुक्याई बेच्ने आफ्नै दाजुभाई

धूम्रपानले लिन्छ ज्यान सेवन गर्दै गए

समाजकाे विकृतिले जनता रूने भए

अपराध बढ्दै गए देश कङ्गाल बन्छ

राेक्नु पर्छ यस्ता कुरा जनता यहीँ भन्छ