माओवादी केन्द्रको पालुङटार नगर कमिटीको कोषाध्यक्षमा विकास भट्टराई निर्विरोध निर्वाचित

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पालुङटार नगरसमितीको कोषाध्यक्ष पदमा निर्बिरोध निर्बाचित हुनुभयको मा बिकास भट्टराईलाई scotnepal.com तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!