नेताहरुलाई महल र चिल्ला गाडीमा चढाउँन माओबादीमा लागिएछ – शोभा पराजुली

कृष्णसिंह धामी, काठमाडौं :

कक्षा ७ मा पढ्दै थिइन् । भर्खरै १२ वर्षकी थिइन् । किशोरावस्थाले छोइसकेको थियो । बालापनको सौख पूरा गरेर किशोरावस्थाको यौ’वन च’ढि’सकेको थियो । स्कुलमा पढ्नुभन्दा पनि अन्य क्रियाकलापमा बढी ध्यान जान्थ्यो । अर्कोतिर तत्कालीन समय पनि त्यस्तै थियो ।

माओवादी जनयु’द्ध उ’त्कर्षमा पुगेको अवस्था थियो । माओवादीले आफूप्रति लोभ्याउन विशेषगरी विद्यालय उमेरका किशोरकिशोरीलाई निसानामा राख्थे । त्यही निसानामा परिन् काभ्रे दोलालघाटकी शोभा पराजुली । र, १२ वर्षकै उमेरमा कापीकलम बोक्ने हातमा ए’लए’म’जी ह’ति’यार ।

कापीकलमबाहेक केही नदेखेकी शोभाको हातमा भारी ह’ति’यार थ’माइयो । माओवादीले देखाएको सपना उनलाई आफ्नै सपना लाग्थ्यो । त्यही भएर उनले आफ्नो यौ’व’नलाई नै ध’रापमा राखेर यु’द्धमा हो’मि’इन् ।

‘त्यो बेला त माओवादी के हो ? ज’नयु’द्ध के हो ? भन्ने केही पनि थाहा थिएन । रमाइलोका लागि माओवादीमा लागियो,’ शोभाले भनिन् । २०६० सालमा उनी पहिलोपटक माओवादीमा लागेकी थिइन् । यु’द्ध ल’ड्न’का लागि कसरी ह’ति’यार चलाउने ? दु’श्मनको अगाडि अगाडि कसरी प्रस्तुत हुने ? जस्ता विषयमा उनलाई १९ दिन मात्र तालिम दिइयो । त्यसपछि उनी जनमुक्ति सेनाको पूर्णकालीन ल’डा’कू भइन् ।

घरपरिवार, आमाबुबाको काखमा हुर्किनुपर्ने उमेरमा उनी गरिबी, असमानता, बेरोजगारी अ’न्त्य गर्ने भन्दै अ’ग्रपं’क्तिमा उभिएर ल’ड्ने अठोट लिइन् । उनलाई त्यो बेला जोश–जाँगर पनि खुबै चल्थ्यो । ‘हामीलाई त्यस्तै तरिकाले तालिम दिइन्थ्यो । यु’द्धमा हो’मि’एपछि त अरूलाई सि ध्याउ नुपर्छ भन्नेबाहेक केही हुन्नथ्यो,’ शोभाले त्यसबेलाको अवस्था स्मरण गर्दै भनिन् ।

माओवादी नेतृत्वले तालिम दिँदा उनलाई लाग्थ्यो, म एक्लैले संसार जित्छु । हुन पनि किन नहोस् यु’द्ध ल’ड्ने ह’ति’यारले मात्र सम्भव हुँदैन । त्यसका लागि सबैभन्दा ठूलो कुरा हि’म्म’त र सा’हस चाहिन्छ । जुन उनीहरूलाई कमान्डरबाट पाउने निर्देशन काफी हुन्थ्यो । देशका लागि केही गर्नुपर्छ भनेर भनिन्थ्यो ।‘ल’ड्ने बेला त आफू म’र्छु होला भन्ने पनि मनमा सोच नआउँदो रहेछ । हुन त या मरिन्छ या त अरूलाई मा’रि’न्छ भनेर नै ल’डा’इँमा जाने हो,’ शोभाले भनिन् ।

ल’ड्ने क्रममा उनी कैयौपटक मृत्युको मुखबाट जोगिइन् । तत्कालीन शाही सेनाको क ‘ब्जा’बाट कैयौपटक भा’ग्न स’फल भइन् । आफूसँगै साथीहरू गो’ ‘ली ला ‘गे’र ढ’ले’को दे’ख्दा त आफ्नो पनि जीवन सकियो जस्तै लाग्थ्यो । थुप्रै आरोह–अवरोह गर्दै अगाडि बढिरहिन् ।

२०६३ सालमा माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । उनले बल्ल मुक्तिको श्वास फेर्न पाइन् । र, अब क्रा न्ति पूरा भएको भान भयो । तर, अहिले आएर उनलाई यु’द्ध किन ल’डे’को भनेर पछुतो हुन्छ ।

यु’द्ध ल’डे’ र उनी रित्तो हात घर फर्किइन् । ‘आफूसँगै ल’डे’का साथीहरू कोही समायोजनमा गए । कोही राहत प्याकेज लिएर घर फर्किए । तर मलाई भने बाल ल’डा’कू भनेर त्यो पनि अयोग्यको बिल्ला भिराएर घर पठाइयो,’ शोभाले भनिन् ।

यु’द्ध ल’ ‘ड्दा उनलाई त्यति पी’ ‘डा भएन, जति पी’डा अयोग्य भनेर रित्तो हात घर फर्काइयो । उनलाई त्यसपछि घरपरिवारमा घुलमिल हुन निकै समय लाग्यो । घर फर्किने बेला माओवादी नेतृत्वले राम्रै आश्वासन दियो । एक गेटबाट घर पठाएर अर्को गेटबाट भित्र छि’रा’उने भन्दै उनीहरूलाई तत्काल घर जान भनियो । अहिलेसम्म पनि उनीहरूलाई अयोग्य नै भनिन्छ ।

दिनप्रतिदिन देशको अवस्था बि’ग्रिँ’दै गर्दा उनलाई पी’डाले छाती चिरिन्छ । जुन उद्देश्यका लागि यु’द्ध ल’डे’का थिए, आज त्यो सपना साकार हुन सकिरहेको छैन । विगतको जस्तै ठूलाठालु र पावरवालाकै अहिले अहिले पनि हा’ली’मु’हा’ली छ । आफ्नै नेतृत्वले बेवास्ता गर्दा र नचिन्दा यु’द्धमा हो’मि’नु गलत थियो कि भन्दै यतिबेला उनी आफैंले आफैंलाई प्रश्न गर्छिन् ।

‘त्यो बेला माओवादीमा नगएर, प्रहरीमा गएको भए आज पेन्सन पाकिसकेको हुन्थ्यो । पढाइ नछाडेको भए अहिले के के हुन्थ्यो । के–के न यु’द्ध भनेर ल’डि’यो, अहिले टाठाबाटा र पावर हुनेवालाको रजाइँ छ,’ शोभाले पी’डा पोखिन् । देश परिवर्तन र व्यवस्था परिवर्तनका लागि भन्दै ल’डे पनि त्यो पूरा नहुँदा पी’डाबोध हुनु स्वाभाविक हो ।

एकातिर पढाइ छैन । अर्कोतिर हातमा कुनै सीप भए त्यसबाटै जीविकोपार्जन गर्न सकिन्थ्यो । शोभाको हातमा पढाइको सर्टिफिकेट हुन्थ्यो भने विदेशै गएर पनि गुजारा चलाउन सक्थिन् ।

‘पढ्ने उमेरमा अवस्था र व्यवस्था परिवर्तन गर्ने भन्दै ब’न्दु’क भि’रे’र ल ड्न हिँ’डियो,’ शोभा भन्छिन्, ‘अहिले आएर आफ्नो भाग्यले नै छल गरे जस्तो लाग्छ ।’ अहिले उनी उनी काँडाघारी मूलपानीमा किराना पसल चलाएर बसेकी छन् । जसले दैनिक गर्जो टार्न पनि धौ धौ हुन्छ ।

उनले सरकारी जागिर खान खुबै प्रयास गरिन् । तर, पढाइले गर्दा जागिर खान पाइनन् । विदेश जाने सोच पनि बनाइन् । त्यो पनि हुन सकेन । त्यो बेला बुर्जुवा शिक्षा भनेर पढ्न पाइनन् । ‘मेरो त पढाइ नै छैन । योग्यताअनुसारको काम गर्न खोज्दा केही पनि पाइँदैन । विदेश जाउँ भन्दा पनि पाएको छैन । सरकारी जागिर पाउने भन्ने पनि सम्भव छैन । पावरै चलाएर जागिर खान खोज्यो भने पनि सम्भव छैन,’ उनले भनिन् ।

आफ्नो योग्यताअनुसार केही न केही व्यवस्था मिलाइदिन राज्यसँग पटक–पटक गु’हा’र मा’गि’न् । तत्कालीन जनयु’द्धका कमान्डर तथा नेतृत्वसँग पटक–पटक छलफल गरिन् । तर, जतिबेला पनि आश्वासनबाहेक केही पाइनन् ।

‘खाली आश्वासन मात्र दिने । काम केही नगर्ने भएपछि भेट्न किन जानु पर्‍यो ?’ शोभाले प्रश्न गरिन्, ‘हामी ज्या’न’को बाजी था’पेर यु’द्धमा हो’मि’यौं । तर, उहाँहरूले मलगायत चार हजार आठजनालाई रोडमा ल्याएर छोड्नुभयो । अहिले आएर अयोग्य बाल ल’डा’कू भनेर विशेषण दिइयो । १२ वर्षको उमेरमा ब’न्दु’क समाउन कसलाई रहर हुन्छ र ?’

उनीहरूलाई त अहिले माओवादी पार्टी र माओवादी नेताहरूप्रति वितृष्णा जागेको छ । यु’द्धबाट बा’हिरिएको पनि दशौं वर्ष भइसक्यो । तर, त्यसका पी’डा र घाउँ अझै पनि कम भएको छैन । यतिबेला उनीमाथि घरपरिवारसँगै समाजको पनि प्रश्नको थुप्रो छ । अहिले के पायौं ? के–के न हुन्छ भनेर गएकी थियौं, के भयो ? आफ्नै जिन्दगी ब’र्बा’द गरेर आखिर के पायौं ? घरपरिवारबाट बारम्बार आउने प्रश्न हो यो ।

समाजले त झन् खुच्चिङ नै भन्छ । के–के न परिवर्तन गर्छु भनेर यु’ ‘द्धमा गएकी थियौं अहिले के पायौ ? समाजले उनलाई बारम्बार गर्ने प्रश्न हो यो । जसको उत्तर उनले भेटेकी छैनन् । त्यसैले त उनी भन्छिन्, ‘ज’नयु’द्ध त नेताहरूका लागि ल’डे’का रहेछौं । हामीले त पी’डामाथि पी’डा मात्रै पायो ।’ उनी त कमसेकम नेपालमै छिन् । तर, उनका तत्कालीन कैयौं सहयो’द्धा कमरेडहरू विदेशी भूमिमा प’सिना ब’गा’उन विवश छन् । कतिपय साथीहरू त जीवन र म’रणको दोसाँधमा छन् ।