प्रकाश सपुतको गीत लगतै प्रचण्डको कडा भाषण, हेर्नुस के भने प्रचण्डले सपुतलाई ?

काठमाडौँ | चर्चित गायक प्रकाश सपुत पछिल्लो समय लोकप्रिय छन्। उनले गाएका गीत सबैको मुख-मुखमा झुन्डिन्छन्। उनका ‘गलबन्दी च्यातियो तिम्ले तानेर’, ‘बोल माया बोल’, ‘मेरो पनि हैन र? यो देश’, ‘कुरा बुझ्नुपर्च’ लगायतका गीतले दर्शकमाझ चर्चा कमाएको छ। र भर्खरै २ दिन अगाडी आएको गीत “पिर”ले लोक दोहोरि क्षेत्रमा बाजा बजाएको छ सबैको चासोको बिषय बनेको छ |

म त स्वतन्त्र नागरिक हुँ, किन ?’ मैले रिप्लाइ दिएँ । ‘तपाईं अलि बुझेर मात्रै बोल्नुस् है !’ अचानक धम्कीपूर्ण जवाफ आएपछि म आत्तिएँ । किन रहेछ भनेर जान्न मन लाग्यो । सोधेँ, ‘किन ?’ उताबाट जवाफ आयो, तपाईं प्रकाश सपूतको ‘पिर’ गीतको पक्षमा बोलिरहनुभएको छ । त्यस्तो गलत, भ्रम फैलाउने गीतको पक्षमा बोल्नुभएको छ । तपाईं कुनै पार्टीमा आबद्ध हुनुहुन्छ । त्यो गीत हामी बहिष्कार गर्छौं । देश परिवर्तनका लागि गरिएको हाम्रो जनयुद्धको अपमान गर्ने गीत युट्युबबाट हटाउन लगाउँछौं । हेर्नुस के बहने प्रचण्डले ? –