के पुरुषले महिलाको यौन भावना बुझ्छन् ?

एजेन्सी। यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो। तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ। यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन्।

महिलामा यौन रुचि कम हुन्छ भन्ने त होइन। यो मान्छेपिच्छे फरक हुने कुरा हो। हरेक व्यवहारहरू पुरुष र महिलामा यस्तै पाइन्छ भन्ने हुँदैन। जुन मान्छे अनुसार व्यवहार फरक हुने गर्छ। जुनसुकै मान्छेको पनि सानैदेखि मौलिक बुझाइ शैली हुन्छ। त्यही शैलीले पनि यौन रुचि कस्तो हुने भन्ने निर्धारण हुन्छ। पुरुष साथीबाट महिलाले कस्तो व्यवहार खोजी गरिरहेका हुन्छन् भन्ने विषय बुझ्न पनि उतिकै महत्त्वपूर्ण छ। किनभने यौन सम्बन्ध एक भावना पनि हो। प्राय पुरुषहरू त्यसमा चुकेको भेटिन्छन्।

पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ। यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो।

ध्यान : ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै देओस भन्ने चाहन्छन्। सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए। आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्यनको निष्कर्ष छ।

पाक क्रिडा : महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्छन्। पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ। सर्वेमा सहभागी अधिकाँश महिलाले पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए।

आनन्द र सन्तुष्टीबीच फरक : किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डोम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताए। यद्यपी कण्डोम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो। यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन। उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन्। संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ।

वातावरण : शोधमा सहभागी अधिकाँश महिलाले उपयुक्त मौसम वा वातावरण नबने यौन आनन्द लिन नसकिने बताए। चिसो मौसममा चिसा खुट्टा लिएर पुरुष यौन क्रिडा गर्न तयार भएपनि महिलालाई त्यसले गाह्रो हुने उनीहरुको भनाइ थियो। त्यसैगरी गर्मीमा सेक्सको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ।

आसन : यौन क्रिडामा आसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ। शोधमा सहभागी महिलाका अनुसार सुताएर उनीहरुको तल २/३ सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टी अनुभव गर्ने गर्छन्। तर सुतेका पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरुको भनाइ छ। त्यसै गरी अधिकाँश महिलाले डगी स्टाइल अर्थात महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडीबाट यौन क्रिडा गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए।

विभिन्न तरिका : अष्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्स भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य

विभिन्न तरिका : अष्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्स भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको सेक्सबाट चरम अवस्थामा पुगेका थि। अधिकाँश युवतीहरुले पुरुषहरुले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए। ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए।

संवेदनशील अंग : महिला शरीर आफैमा संवेदनशील चिज हो। तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन्। सेक्सको शोधका क्रममा महिलाहरु योनीको माथिल्लो भित्री भागमा हुने न्स्पटमा स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ। न्(स्पटमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ। यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ।

थाकेको समय : पुरुषहरु अधिकाँश समय यौनका लागि तयार रहेपनि महिलाको अलि फरक हुन्छ। उनीहरु थाकेको बेला वा निद्राको बेला उत्तेजित हुने सम्भावना निक्कै कम हुन्छ । त्यस्तै उनीहरु थाकेको बेला यौन आनन्दमा पुर्याउँछु भन्नु पनि मुर्खता हुन्छ। यो पनि :-

काठमाडौं। तपाईं आफ्नो स्तनको आकार सानो भएर चिन्तित हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन। स्तनको वृद्धि विकास नहुँदा कयौँ महिलाहरू चिन्तित हुने गर्छन्। कोही स्तनको सानो आकार देखेर आफ्नो व्यक्तित्व वृद्धिमा समेत कमजोरी रहेको महसुस गर्छन् भने कोही शारीरिक सुन्दरतामा कमी आएको ठान्छन्।

धेरैलाई थाहा नहुन सक्छ स्तन वृद्धिका लागि घ्यूकुमारी अचुक उपाय हुन सक्छ। प्रायः मान्छे चायाँ हटाउन, कपालको स्याहार गर्न र घामबाट छालालाई जोगाउन मात्र यसको प्रयोग हुने ठान्छन्। घ्यूकुमारी प्रयोगले प्राकृतिक रूपमा स्तनको आकार बढाउन सहयोग गर्छ धेरै मान्छेको धारणा के छ भने घ्यूकुमारी स्तनमा लेपन गर्दा मात्र होइन यसको नियमित सेवनले पनि स्तनको वृद्धि विकासमा सहयोग पुग्ने गर्छ। घ्यूकुमारीमा फायटोएसट्रोजन हुने गर्छ जसले शरीरको एसट्रोजनको मात्रालाई वृद्धि गरी स्तनको आकार बढाउन मद्दत गर्छन्।

यदि एलोबेरालाई कपालमा लगाउने हो भने यसले शरीरको रक्त सञ्चालनमा मद्दत गर्दछ। शरीरमा कहीँ चोटपटक लाग्यो भने भनि यसको प्रयोगले निको बनाउने गर्छ। एलोबेराको प्रयोगले स्तनको भागमा रहेको न्यूट्रियनट र अक्सिजन पुर्‍याउन मद्दत पुग्दछ। स्तन तल झर्ने समस्याबाट छुटकारा पाउन अमिनो एसिडको आवश्यकता पर्दछ जुन एलोबेरामा पाउने गर्छन्।

अमिनो एसिड शरीरको लागि अत्यावश्यक पर्दछ र स्तनको आकार बढाउने पनि मद्दत गर्छ। मानव शरीरभित्र अमिनो एसिड उत्पादन प्रक्रिया नहुने हुँदा एलोबेराको मार्फत यसको सेवन गर्न सकिन्छ। जसको लागि नियमित एलोबेराको जुस पिउने बानी राम्रो हुन्छ। एलोबेरामा भिटामिन ए, बी, सी र ई को साथसाथै मिनरल्स, कपर र जिंक, पोटासियम जस्ता तत्त्वहरू पाउने गर्छन्। यी भिटामिन तथा मिनीरल्सबाट स्तनको आकार वृद्धिमा मद्दत पुग्दछ। -एजेन्सीको सहयोगमा