चलचित्र निर्माता कृष्ण ब’ला’त्का’र’को आरोपमा पक्राउ

काठमाडौं। केरला प्रहरीले मलयालम फिल्म निर्माता लीजु कृष्णलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ। कृष्णलाई कुन्नूरको घरबाट आइतबार राति पक्राउ गरेको हो।

मिडिया रिपोर्टका अनुसार लिजुलाई आईपीसीको धारा ३७६ अन्तर्गत पक्राउ गरिएको हो। निर्देशकलाई सोमबार कोच्चिमा म्याजिस्ट्रेट समक्ष पेश गरिने छ। लिजुको आगामी फिल्म ‘पदवेत्तु’ हो।