यौ’न शक्ति बढाउन यस्तो गर्नुहोस् ? घरेलुु उपाय ?

काठमाडौ ।

यौ’न क्षमता बढाउने चाहाना सबैलाइ हुन्छ । तरपनि हामीले यस बिषयमा ध्यान दिएका हुदैनौ । यसैले कमजोर यौन क्षमताका कारण कतिपयको घर नै बिग्रिएको अवस्था समेत छ । यहाँ हामीले केहि घरेलु उपाय बारे जानकारी दिदैछौ ।

खरबुजा : खरबुजामा सिटुलाइन नाम गरेको एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले यौ’नां’गमा र’क्त’सञ्चार तीव्र पार्छ । यौ’नां’गमा रक्तसञ्चार तीव्र पार्नकै लागेर भियाग्रा लिने गरिन्छ । जुन काम खरबुजा खाएर पनि गर्न सकिन्छ । खरबुजा नियमित सेवन गरेमा तपाईले सोचेजति यौन क्षमता बढ्नेछ ।

अदुवा : अदुवा खानाले यौनांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ । यौ’नस’म्पर्कअघि अदुवा हालेको चिया खाने गरेमा शरीर तात्छ, मुटुको धड्कन र रक्तसञ्चार तीव्र हुन्छन् । पार्टनरसँग चाहेजति खट्न सक्नुहुन्छ ।

एभोकाडो : एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषमा सेक्स हार्मोन बढाउने गर्छ । पोटासियमले महिलाको थाइराइड ग्रन्थिलाई स्वस्थ राख्छ ।

थाइराइड ग्रन्थिको सम्बन्ध व्यक्तिको यौ’न क्ष’म’तासँग हुन्छ । एभोकाडोमा फोलिक ए सिड पनि प्रशस्त पाइन्छ, जसले मुटुलाई बलियो पार्ने र शरीरलाई ऊर्जा दिने काम गर्छ । यो सेवन गरेमा पुरुषका महिला पार्टनर र महिलाका पुरुष पार्टनर कहिलै बेखुस हुँदैनन् ।

तुलसी : तुलसीको पाउडर अथवा तेल शरीरमा दल्नाले अथवा तुलसीको पात खानाले शरीरमा यौ’न हार्मोनको उत्सर्जन बढ्छ ।

लसुन : लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौ’नांगमा र’क्त’सञ्चार तीव्र गराउँछ । राम्रो यौ’न जीवनको चाहना गर्नेले लसुनको प्रयोग बढाउनुपर्छ ।

बदाम : बदाममा फ्याटी एसिड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौ’न हा’र्मो’नको उत्सर्जन बढाउँछ । बदाममा पुरुषको यौ’नांगमा रक्तसञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ ।

कुरिलो : कुरिलोमा भिटामिन–ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौ’नका क्रममा चरमोत्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पु¥याउँछ ।

केरा : केरामा ब्रोमेलाइन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले कामोत्तेजना बढाउने गर्छ । त्यसै गरी यसमा पाइने पोटासियम र भिटामिन–बीले पुरुष तथा महिला दुवैमा सेक्स’ हार्मोन र ऊर्जा बढाउने गर्छन् ।

अण्डा : अण्डामा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छ । यिनले से’क्स हार्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषमा टेस्टोस्टेरोन हार्मोन बढाउने गर्छ ।