सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार मात्र

काठमाडौं २० फागुन । नेकपा एमाले नेता भीम रावलले सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार गरेको बताएका छन् ।

नेपाली जनतालाई ठग्ने दुस्प्रयास नहोस् भन्दै उनले भनेका छन्,’जबसम्म नेपाल सरकारले अ‍ौपचारिक पत्र पठाएर अमेरिकाले त्यसको अ‍ौपचारिक जवाफमा उक्त घोषणा स्वीकार्दै सम्झौताको अंग हुने कुरा गर्दैन तबसम्म स्वीकारेको ठहर्दैन।’

सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार हो, जबसम्म नेपाल सरकारले औपचारिक पत्र पठाएर अमेरिकाले त्यसको औपचारिक जवाफमा उक्त घोषणा स्वीकार्दै सम्झौताको अंग हुने कुरा गर्दैन, तबसम्म स्वीकारेको ठहर्दैन । नेपाली जनतालाई ठग्ने दुष्प्रयास नहोस्,’