पारसकी हिमानी गीत वि,वाद पछी ध,म्की आयो भन्ने गायिका सुनितामी परियार थाकिनन् हिमानी शाहको तारिफ गरेर (भिडियो सहित)

अहिले चर्चाको शिखर मा छ सुनितामी परियार र खेम सेन्चुरीको स्वरमा रहेको रुमल सात्न पर्दैन गीत । यो गीतमा भनिएको छ कत्ती राम्री छौ मेरी सानी छैनन तेती पारसकी हिमानी यो शब्द सुन्दा जत्ती राम्रो लाग्छ यही शब्दका कारण त,नाबमा छन सर्जक, किन कि हिमानीको नाम जोडेको कारण वि,वाद बढी रहेको छ ।

गायिका सुनितामी परियार भन्छिन हामिले हिमानी शाहको तारिफ नै गरेका छौ गीतमा तर गा,ली आइरहेको छ सायद दर्शकले बुझ्नु भएन । हिमानी शाह सँग भेट पनि भाको छ उहाको कार्यक्रममा गएर गीत पनि गाको छु, मैले नराम्रो हुने शब्द त किन गाउथे होलार ? तर पनि तेस्तो प्रतिकृया आउँदा नराम्रो लाग्ने रैछ । बाकी गायिका सुनितामी परियार सँग गरिएको कुराकानी भिडियोमा हेरौ