रंग पत्रकार अनिल गुरुङको नेतृत्वमा पल शाहको न्यायको लागी आफ्नो गुरुङ समुदाय सहितको र्‍याली निकाल्ने तयारीमा

लोकप्रिय नायक पल शाह बलात्कार आरोपमा थप अनुसन्धानका लागि पल शाह ७ दिन प्रहरी हिरासतमा परेका छन् ।

हाल: नेपाली कला क्षेत्रमा निकै आपत परेको छ। सोहि कारणले नेपाली कलाकारहरुलाई माया गर्ने उहाहरुको प्रतिभा सिर्जनालाई हरपल साथ दिने रंग पत्रकार अनिल गुरुङले आफ्नो गुरुङ समुदायको र्‍याली निकाल्ने तयारी गर्दै गरेको कुरा जानकारिमा आएको छ । मात्र राम्रो अनि हाम्रो नेपाली कलाकारहरुलाई सबैलाई माया साथ दिनुपर्छ र आज नायक पल शाहको लागी मात्र होइन हरेक कलाकारलाई माया साथ सम्मान गरिरहने समेत बताएका छन् । हुन त् सबै कुरा कानुनले गर्छ तर मात्र कलाकारलाई सम्मान गर्दै उक्त कार्यक्रम गर्न लागेको जनाकारी अनिल गुरुङले गराए ।

नायक पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भै आइतबार जिल्ला अदालत तनहुँमा सो मुद्दा पेश भएको हो । गत बुधवार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाह विरुद्ध नाबालिका गायिकाको तर्फबाट जाहेरी परेको थियो। आइतबारै इलाका प्रहरी कार्यालय गैँडाकोटमा समेत शाह विरुद्ध नाबालिकाको तर्फबाट उनका आफन्तले बलात्कारको जाहेरी दर्ता गराएका छन्।