ईन्द्रेणिका काजल जोशीको घर पुग्दा यत्ती धेरै रमाइलो , बेपत्ता भनिएका बुबा आए मिडियामा , (भिडियो सहित )

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

 

ईन्द्रेणिका काजल जोशी भन्ने बित्तिकै नचिन्ने सायद कमी होलान , पछिल्लो समय काजल र छत्र साहिको बिबाह भएपछी झानै काजल च र्चित हुँदै गएकी छिन कैलालीको मोहन्याल गाउँपालिका कचालीकी काजल जोशी सानैदेखि गीत गाउन सिपालु थिइन्। गाउँ घरमा हुने कार्यक्रममा उनको सहभागिता हुन्थ्यो। देउसी भैलो भट्याउँदा काजललाई नै सम्झिन्थे गाउँलेले पनि। उच्च शिक्षाका लागि टीकापुर झरेपछि गायन कार्यक्रममा उनको सहभागिता पनि बढ्दै गयो। टीकापुरमा  काजलले रेडियोमा कार्यक्रम प्रस्तोताका रुपमा आफूलाई उभ्याइन,

 

काजलको दोहोरी गीतमा बढि नै चाँसो थियो। दोहोरी खेल्न पनि उत्तिकै रुचाउथिन उनी। दोहोरी गायनतर्फको चर्चाको कार्यक्रम इन्द्रणीमा आवद्ध छत्र शाहीसंग पहिलेदेखि नै परिचय थियो काजलको। ६ महिनाअघि उनी सोही परिचयको भरमा इन्द्रणीमा दोहोरी गाउन गइन्। इन्द्रेणीमा काजलले गाएको पहिलो दोहोरी नै भाइरल भयो। छत्र शाहीसंगै गाएको दोस्रो दोहोरी त युवट्युवको ट्रेन्डिङ मा पुग्यो।

 

छत्र शाही संगको सम्बन्ध सांगीतीक जोडी मात्रै न भएर अहिले श्रीमान श्रीमती भएक छन , सन्चार कर्मी पारश भट्टराइ अहिले उनै काजल को जन्म घर पुगेर भिडियो तयार गरेका छन अब आउनुस उहाले तयार पार्नु भएको भिडियो रिपोर्ट हेर्न तर्फ लागौ ,

 

 

यो पनि -विगत लामो समयदेखि अमेरीकामा बस्दै आउनु भएका नेपाली चलचित्र बितरक सफल उद्योगी तथा समाजसेवी जीत कार्की एक कुसल कलाकार

पनि हुन्, उहाले धेरै नेपाली टेलिसिरियल मा पनि अभिनय गर्नु भएको छ्, अमेरिकालाई आफ्नो कर्म थलो बनायार बस्नु हुने जीत कार्किलाई अमेरिकाको डेन्भर कोलोराडोमा सम्पन्न तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड बाट २०१८ मा सम्मानित पनि हुनुभएको थियो नेपाल फिल्म सोसाइटी तथा ग्लोबल नेपाली फिल्म अवार्डको सयुक्त आयोजनामा सम्पन्न भएको उक्त अवार्ड  ” Village to Globe” भन्ने नाराका साथ अमेरिकाको कोलोराडोमा सो अवार्ड समारोह सम्पन्न भएको थियो ।

 

तेती मात्र होईन उहाको काम र समाज सेवालाई मध्य नजर गरी उहालाई धेरै अवार्ड हरु बाट सम्मानित गरिएको छ , सानै देखी कलाकारिता मन पराउने कार्किले नेपालमा दु:ख र आपत पर्दा धेर नै सहयोग गरेका छ्न , अमेरिका मा बसेर पनि आफु जन्मेको देशलाई केहि आप्पत बिपत पर्दा हर हमेसा सहयोग गर्ने गरेकाअ छन बिश्वो भरी फैलिएको कोरोना को समय मा पनि उहाले धेरै नेपाली लाई सहयोग गर्नु भएको थियो

 

अहिले कोभिड ले गर्दा फिल्म लाईनमा केहि गरु भन्दा पनि गर्नु नपाएको उहाको गुनासो छ , कोरोना महामरी अन्त्य भएर गए फेरी पनि फिल्म लाईनमा फर्किने उहाको सो च रहेको छ , हुन त अहिले नेपाली फिल्म बजार मात्र न भ ई अन्त रास्टिय फिम्ली बजार पनि कोभिड ले गरेर मार मा परेको छ

 

अहिले उहा आफ्नो परिवार सहित अमेरिका बस्ने गरेका छ्न्, बिगत लामो समय देखी नै उहाले नेपाली चलचित्रहरु पनि अमेरिकाको लागी बितरक गर्नु भएको थियो , तेस्तै गरेर नेपाली चाडपर्ब आउँदा नेपाली कलाकारहरु लगि कार्यक्रम पनि गर्ने गरेको उहा बताउनु हुन्छ्, अहिले कोभिड सुरु भए देखी चाही तेस्तो कार्यक्रम नगरेको उहाले हामिलाई बताउनु भयो

 

एक सफल बिजनेस्म्यान भएर पनि कलकारितामा लाग्नु भनेको निकै नै गा रोह हुने गर्छ , हामीले पाएको जानकारी अनुसार उहा अब छिटै नेपाल आउने कुरा पनि छ , नेपाली फिल्म , र कलाकारितामा उहाको निकै ठुलो योगदान गर्नु भएको छ, सफल ब्यबसायि, कलाकार, जित कार्किलाई हाम्रो तर्फ बाट आगामी दिन मा तपाइको योगदान यस्तै रहोस भनेर शुभ कामना पनि ब्यक्त गर्द्छौ ।