माओवादी केन्द्रको बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु

काठमाडौं ११ फागुन । नेकपा माओवादी केन्द्रको बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ ।

बैठक काठमाडौंमा बुद्धनगरमा सुरु भएको छ । आजबाट सुरु भएको बैठक भोली सम्म चल्ने भएको छ ।

बैठकमा पार्टीको आन्तरिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।