पल र समिक्षा विबाद उत्कर्समा : समिक्षाले पललाई लगाइन् पत्याउनै नसकिने यस्तो गम्भिर आरोप (अडियो सहित)

काठमाडौं । चर्चित अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीले केही दिन अघि मात्रै एक अन्तरवार्तामा आँफुहरु मिल्ने साथी मात्रै भएको बताएका थिए ।

पछिल्ला दिनमा पल शाहको नाम भन्दा साथ अनुहारको रंग बदल्ने अवस्थामा पुगेकी गायिका समिक्षाले पल शाहले आँफुलाई पीडित बनाएको भन्दै गुनासो सुनाएको एउटा अडियो रेकर्ड फेला परेको छ ।

उक्त अडियोमा समिक्षले पलले आफूलाई सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको उनको आरोप लगाएकी छिन् । समिक्षाले ‘पहिले माया गर्छु भन्दै पछि लागेर आफ्नो हेरचाह गर्दै मायामा फसाए’ भन्दै अगाडी भन्छिन् ‘अहिले भने मसँग टाढा हुन खोजिरहेका छन् ।’

टिसिने नेपालले सार्वजनिक गरेको एक अडियो अन्तर्वार्तामा समीक्षाले पलसँगको सुरुदेखि अहिलेसम्मको विविध कुरा खोल्दै पलसँग बिताएका विभिन्न पलको रहस्य समेत खोलेकी छिन् । जसमा उनले पलसँगको पहिलो भेटदेखि पछिल्लो समयको बिभिन्न परिस्थितीका बारे सबै कुरा सहज रुपमा राखेकी छन् ।

पहिलो पटक पोखरामा म्युजिक भिडियो सुटिङमा आफूलाई निर्माण युनिटले लैजानु समेत पलकै प्लानिङ भएको पछि थाहा पाएको बताएकी समीक्षाले त्यसपछिका घटनाक्रम समेत सविस्तार राखेकी छन् । उक्त अडियोमा समिक्षाले पललाई लगाएका यस्ता गम्भिर आरोपहरु सुन्नुहोस् जस्ताको त्यस्तै