राजु परीयारलाई मिल्यो फेरी ठुलो सफलता, सफलता संगै खुसी हुदै यस्तो भने, भिडियो सहित हेर्नुहोस।

नेपाली गित संगीतको बजारमा लोक दोहोरी गायक राजु परियार भन्ने बित्तिकै पछिल्लो समय नचिनेको भन्ने सायदै छैनन् होला। राजु परियारको बारेमा कुरा गर्ने हो भने बिगत देखी अहिले सम्म पनि सबैको मन-मनमा बसेको नाम हो। जसलाई पछिल्लो समय नेपाली लोक दोहोरी का स्वर सम्राट भनेर समेत चिनियाको छ। राजु परियारले गायका धेरै गितहरु बिगतमा पनि सर्बाधिक रुपमा सिडी क्यासेटहरु समेत बजारमा खोजिने गरिन्थ्यो भने अहिले डिजिटलको बजारमा समेत उनले गायका धेरै गितहरु करोड क्लबमा पुगेको देख्न सकिन्छ। नया प्रतिभालाई उनले गर्ने माया र अग्रजलाई उनले गर्ने सम्मान प्रति राजु परियारमा सबै खुसी देखिन्छन। देश तथा विदेशको प्रोग्रामहरु मा समेत उत्तिकै चर्चामा रहने राजु परियार पछिल्लो समय लाइभ दोहोरीमा समेत उत्तिकै ब्यस्त देखिन्छन।

उनले नया प्रतिभा कमला घिमिरे संग इन्द्रेणीमा गयको लाइभ दोहोरी समेत एक करोड ८० लाख भन्दा धेरैले हेरिसकेका छन्। यो संगै राजु परियारका अफिसीयल गितहरु र लाइभ दोहोरीहरुलाई समेत निकैनै दर्शकको माया पायको देख्न सकिन्छ। लम्जुङ्ग मा जन्मियाका राजु परियार नेपाली गित संगीतको बजारमा पछिल्लो समय लोक सम्राट मात्रा होइन उनलाई धेरैले दोहोरीको राजा भनेर पनि चिन्ने गर्दछन। सुरीलो स्वर, सबैसंग मुसुक्क हासेर बोल्ने स्वभाब भयका राजु परियारलाई नेपाली लोक दोहोरी क्षत्रमा धेरैनै सफलताहरु मिलेका खबरहरु तपाइँ पनि सुन्दै अनि हेर्दै आउनु भयको छ। नेपाली गित संगीतको बजारमा आयका गीतहरुमा राजु परियारको सफलता प्रति उनलाई माया गर्ने सुभचिन्तकहरु समेत निकैनै खुसी छन्।

राजु परियारले गायका गितहरु करोड क्लबमा त धेरै नै परिसकेका छन्। तर एक पछि अर्को गीतमा सफलता संगै फेरी अर्को गित पनि ल्करोड क्लबमा प्रवेश गरेको छ। पानस डिजिटल प्रालि मार्फत बजारमा आयको गित “फुल्यो गुरास” करोड क्लबमा पुगेपछि गायक राजु परियार संगै सो टिमका सम्पूर्ण कलाकारहरु सम्मानित हुदै खुसीयाली मनायका छन्। रोपोर्टर्स क्लब काठमण्डौ एक कार्यक्रमको आयोजना गर्दै सो टिमका सम्पूर्ण कलाकारहरु लाइ सम्मान गरीयको थियो। जसमा गायिका कमला घिमिरेको भने उपस्थिति थियन। कारण उनि गाउमै भयका कारण उपस्थित हुन नसकेको सो कार्यक्रमका संचालकले बतायका थिय। उक्त कार्यक्रमा बरिष्ठ पत्रकार ऋषि धमलाले गित संगीतको बजारमा पछिल्लो समय दर्शकहरुको माया प्रति खुसी भयको बताउदै आगामी दिनमा लोक दोहोरी क्षत्र अझै अगाडि बढेर जाने समेत बिश्वाश ब्यक्त गरेका थिय।

बोल्ने क्रममा पत्रकार ऋषि धमलाले राजु परियार भन्ने बित्तिकै सबैको मनमा छायाका गायक र जसले गर्दा नेपाली लोक दोहोरी क्षत्रमा छुट्टै आयाम रहेको समेत उनको भनाइ रहेको थियो। राजु परियारको गुणगान गाउदै धमलाले लोक स्वर सम्राट भैसकेका राजु परियार लाइ आफ्नो पनि सधै सम्मान रहेको बतायका थिय। यो संगै उक्त कार्यक्रममा बोल्ने केहि कलाकारहरुले उक्त गीतको बारेमा करोड क्लब पुग्दै गर्दा सबैको माया प्रति निकैनै खुसी भयको र आउने दिनमा पनि यसरीनै माया पाउने मा बिस्वाश रहेको बतायका छन्। यो संगै राजु परियारले पनि उक्त कार्यक्रमको बिषयलाई लियर आफ्नो फेसबुकमा निकैनै खुसीको स्टाटस लेखेका छन्। उक्त कार्यक्रमको केही झलक तल हेर्नुहोस।