समीक्षा अधिकारीको हट फोटो सुट (फोटो सहित)

काठमाडौं । पछिल्लो समय निकै चर्चाको आएको नाम हो समीक्षा अधिकारी । जादुमय स्वरले लट्ठ बनाएर समीक्षाले निकै चर्चा कमाउन सफल भएकि छिन् ।                                         सानो उमेरमा नै दर्जनौं गीत गाएकी छिन् । र, फ्यानहरु संख्या दिनहुुँ बढाउदै गएकी छिन् । युवायुवती माझ उनी निकै प्रख्यात छिन् ।  सानो उमेरमा नै ठूलो सफलताको शिखर उनी अहिले छिन् ।